Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesशब्दयात्रामा सूचना–प्रविधि अधिकृत

शब्दयात्रामा सूचना–प्रविधि अधिकृत

शब्दयात्रा प्रकाशनले इन्जिनियर रोशन अधिकारीलाई सूचना–प्रविधि अधिकृतको जिम्मेवारी दिएको छ । वेभसाइट सञ्चालन र ब्लग निर्माण आदि कामका लागि उहाँलाई उक्त पदको जिम्मेवारी दिइएको हो ।
शब्दयात्रा प्रकाशनको सूचना–प्रविधि अधिकृत बन्नुभएकोमा रोशन अधिकारीलाई हार्दिक बधाई छ ।