Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट ‘यथार्थता’ आउँदै

शब्दयात्राबाट ‘यथार्थता’ आउँदै

शब्दयात्रा प्रकाशनले कवि कृष्णहरि मैनालीको कवितासङ्ग्रह ‘यथार्थता’ प्रकाशन गर्ने भएको छ । उहाँका थुप्रै पुस्तकहरू प्रकाशित भए पनि शब्दयात्रा प्रकाशनले पहिलोपटक उहाँको पुस्तक प्रकाशन गर्न लागेको हो ।
कृष्णहरि मैनालीले ‘शब्दयात्रा राष्ट्रझङ्कार सम्मान’ का लागि आर्थिक व्यवस्थापन गरिदिनुभएको छ ।