शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
शब्दयात्रा प्रकाशनले कवि पदम दाहालका पद्य र गद्य दुईथरि कविताहरूको सङ्ग्रह ‘बादलका तरेलीहरू’ प्रकाशन गर्ने भएको छ ।
उक्त कवितासङ्ग्रहलाई आगामी २०७६ साल जेठमा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरिने भएको छ ।