Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट ‘पुष्प सौगात’ आउँदै

शब्दयात्राबाट ‘पुष्प सौगात’ आउँदै

शब्दयात्रा प्रकाशनबाट ‘पुष्प सौगात’ नामक पुस्तक प्रकाशन हुने भएको छ । काभ्रे जिल्लाका लेखक पुष्पदास स्याउलाको लेखकीय योगदानलाई जीवन्त बनाइराख्न उहाँको स्मृतिमा प्रकाशन हुन लागेको यस पुस्तकको सम्पादन दामोदर घिमिरेले गर्ने हुनुभएको छ ।
पुष्प सौगातले चारवटा पुस्तकको लेखन र दुईवटा स्मारिकाको सम्पादन गर्नुभएको थियो भने ‘कान्तिपुर’ र ‘नेपाल समाचारपत्र’ नामक दुईवटा दैनिक पत्रिकामा नियमित स्तम्भ लेख्नुभएको थियो । उहाँका अप्रकाशित पुस्तकहरू प्रशस्तै छन् । २०२४ साल असारमा पनौतीमा जन्मनुभएका उहाँको निधन २०७४ मङ्सिरमा बनेपामा भएको थियो ।