Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesमहात्मा सुशीललाई राष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिने

महात्मा सुशीललाई राष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिने

पाशुपत योगका प्रचारक महात्मा सुशील (ललितपुर) लाई ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि पूर्वप्रशासक, शिक्षासेवी तथा समाजसेवी शङ्करप्रसाद मानन्धरले कोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा महात्मा सुशीलप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।