Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesभुटानी लेखकलाई सम्मान गरिने

भुटानी लेखकलाई सम्मान गरिने

साहित्यिक लेखन, प्रकाशन र पत्रकारिताका माध्यमद्वारा भुटानमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र विस्तार गर्न योगदान दिनुभएका छत्रपति फुएललाई शब्दयात्रा प्रकाशनले सम्मान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनले स्थापनाकालको दसौँ वर्षको अवसर पारी विभिन्न व्यक्तित्वहरूलाई विशेष सम्मान गर्ने क्रममा भुटानको साम्ची दोरोखा निवासी छत्रपति फुएललाई पनि सम्मान गर्न लागेको हो । यसअघि गायक उदितनारायण झालाई पनि विशेष सम्मान गर्ने समाचार प्रसारित भइसकेको छ ।