Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesतुलसी गिरी, कृष्ण किसी र शुभराज अधिकारीलाई कदर गरिने

तुलसी गिरी, कृष्ण किसी र शुभराज अधिकारीलाई कदर गरिने

शब्दयात्रा प्रकाशनबाट तीनजना पत्रकारलाई २०८२ सालको कदरपत्र समर्पण गरिने भएको छ । कदरपत्र समर्पण गरिने पत्रकारहरूमा ‘म्युजिक डायरी’ पत्रिकाका सम्पादक तुलसी गिरी (झापा), एबीसीडी खबर डटकमका सम्पादक कृष्ण किसी (भक्तपुर) र ‘पलाञ्चोक’ साप्ताहिकका सम्पादक शुभराज अधिकारी (काभ्रेपलाञ्चोक) हुनुहुन्छ । कदरपत्र मङ्सिर महिनामा समर्पण गरिनेछ । तीनैवटा कदरपत्रको व्यवस्थापन अग्रज पत्रकार तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानले गर्नुभएको हो । यो कदरपत्र २०७० सालदेखि निरन्तर समर्पण गर्ने गरिएको छ ।