Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesचयन समितिमा मनोनयन

चयन समितिमा मनोनयन

शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा सम्मानित गर्ने व्यक्तिहरूको चयन गर्नका लागि रामहरि न्यौपानेको संयोजकत्वमा पूर्णबहादुर कर्माचार्य, अम्बिका धिताल र सुनील सापकोटा सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समिति बनाएको छ ।
उक्त समितिले शब्दयात्रा प्रकाशनमा सम्मानका लागि प्राप्त भएका नाउँहरूमध्येबाट उपयुक्त व्यक्तिको चयन गरी सम्मानका लागि सिफारिस गर्नेछ र शब्दयात्रा प्रकाशनले तिनै व्यक्तिहरूलाई सम्मान गर्नेछ ।