शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
शब्दयात्रा प्रकाशनलाई ललितपुर महानगरपालिका वडा नं. १५ ताल्छीखेल निवासी समाजसेवी प्रा. डा. जगदीश वैद्यले ५ हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । शब्दयात्रा प्रकाशन परिवार यस सहयोगका लागि उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।