Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

उज्ज्वल, रिसब र कालोटोपीलाई कदरपत्र समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
HomeActivitiesआफ्नो योगदान राष्ट्रमा पु¥याऊँ अरूको योगदानबाट प्रेरणा लिऊँ

आफ्नो योगदान राष्ट्रमा पु¥याऊँ अरूको योगदानबाट प्रेरणा लिऊँ

कसरी ?

समाजका लागि केही न केही योगदान गरेका कर्मयोद्धाहरूलाई राष्ट्रमा परिचित गराउन
र उनीहरूको अनुभवबाट अरूलाई प्रेरणा दिलाउन
शब्दयात्रा प्रकाशनले
‘शब्दसंवाद’
नामको शृङ्खलाबद्ध साप्ताहिक कार्यक्रम सुरु गर्न लागेको छ ।
कार्यक्रम हरेक मङ्गलबार अपराह्न ४ बजे
शब्दयात्रा प्रकाशनको आफ्नै सभाकक्षमा हुनेछ ।
त्यस कार्यक्रममा सहभागी बनौं ।
कार्यक्रम कस्तो हो, आफ्नो योगदान राष्ट्रमा पु¥याउन शब्दयात्रा प्रकाशनले कसरी सहयोग गर्छ, त्यसमा कसरी सहभागी हुने हो, यस्ता प्रश्नहरूको उत्तर पाउन हामीसँग सम्पर्क राख्नुहोस् ।

सम्पर्कका लागि दूरभाषाङ्क :
९७४१०६२१९० (हरि मञ्जुश्री), ९८४९२८४३६९ (शारदाप्रसाद शर्मा), ९८४११०७३१० (पदमनाथ ढुङ्गाना)