Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesआत्मा परब्रह्ममा लीन होस्

आत्मा परब्रह्ममा लीन होस्

डोटीमा भएको सवारी दुर्घटनामा परी नेपाली वाङ्मयसेवी प्रा. डा. जयराज पन्तको निधन भएको छ । उहाँ शब्दयात्रा प्रकाशनको कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित हुनुभएको थियो र उहाँले ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशनार्थ केही लेखहरू उपलब्ध गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनको हितमा उहाँले थुप्रै सुझावहरू पनि दिनुभएको थियो । उहाँजस्ता शुभचिन्तक गुमाउनु यस संस्थाका लागि ठूलो क्षति हो । उहाँको आत्मा परब्रह्ममा लीन होस् भन्ने कामना गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा — १०, काभ्रे