Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesअसोज ८ गते शनिबार पुस्तक पनि सार्वजनिक गरिने

असोज ८ गते शनिबार पुस्तक पनि सार्वजनिक गरिने

यही २०७९ साल असोज ८ गते शनिबार आयोजना गरिने पुरस्कार समर्पण समारोहमा शब्दयात्रा प्रकाशनले चारवटा पुस्तकलाई सार्वजनिक गराउनेछ — डा. शालिग्राम शर्माका दुई पुस्तक (१) देहात तापेर आयुर्वेद र (२) अहर्निश उकालो (दुवै संस्मरणसङ्ग्रह) तथा ढुण्डिराज पोखरेलका दुई पुस्तक (३) आत्मबोध (कथासङ्ग्रह) र (४) आत्मानुभूति (कवितासङ्ग्रह) । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १ः३० बजे हुनेछ ।