Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
  • 0
    Log in
    • Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
    • शब्दयात्रा ब्लग
    • प्रकाशनहरु
    • साहित्यिक पत्रिकाहरु
    • शब्दसञ्चार
    • सम्मान
    • पुरस्कार
    • विविध
      • पुस्तकालय
      • सहयोग कोष
      • कदरपत्र
      • छात्रवृत्ति
      • विद्धत्वृत्तिहरू
      • चयन समिति
    • हाम्रो बारेमा
      • परिचय
      • सदस्य
      • ठेगाना
    • 0
      • Login to add posts to your read later list
    Activities

    विद्वतवृत्तिमा लेखिएको पुस्तक प्रकाशन गरिने 

    admin, 3 weeks ago 1 min read 37  
    शब्दयात्रा प्रकाशनबाट २०८२ सालको ‘शब्दयात्रा सुभाष खड्का विद्वतवृत्ति’ प्राप्त गर्नुभएका मुरहरि रायमाझी ‘हरि’ ले विद्वतवृत्ति ग्रहण गरेर लेख्नुभएको पुस्तकको पाण्डुलिपि शब्दयात्रा प्रकाशनमा बुझाउनुभएको छ । उहाँले पुस्तकको नाउँ ‘कुशल प्रशासक र असल लेखक चन्द्रबहादुर खड्का’ राख्नुभएको छ । झ्याउरे छन्द प्रयोग गरिएको यस पुस्तकमा कविता विधाबाट चन्द्रबहादुर खड्काको व्यक्तित्व र कृतित्वको मूल्याङ्कन गरिएको छ । शब्दयात्रा प्रकाशन र सुभाष स्मृति प्रतिष्ठानका बीचमा भएको सम्झौता बमोजिम यो पुस्तक सुभाष स्मृति प्रतिष्ठानले प्रकाशन गर्नेछ । सुभाष स्मृति प्रतिष्ठानको वार्षिक दिवसको अवसर पारी आगामी फागुन महिनामा आयोजना गरिने कार्यक्रममा उक्त पुस्तकलाई सार्वजनिक गरिनेछ ।
    Activities

    अनुसन्धान विद्वतवृत्ति अन्तर्गत लिखित पुस्तकको पाण्डुलिपि प्राप्त

    Activities, Featured

    ‘शब्दयात्रा प्रकाशनका १४ वर्ष’ सार्वजनिक गरिने

    admin

    Related posts

    Activities, Featured

    दसैं–तिहारको शुभकामना आदानप्रदान र जलपान कार्यक्रममा निमन्त्रणा 

    admin, 9 years ago 1 min read  
    Activities, Featured

    गणेशभजन सार्वजनिक 

    admin, 3 months ago 1 min read  
    Activities

    मैले के गरें ? 

    admin, 9 years ago 2 min read  
    Activities

    शब्दयात्राबाट अक्षरहरूको बिस्कुन 

    admin, 8 years ago 1 min read  
    Activities

    जनतन्त्रको दिन 

    admin, 9 years ago 1 min read  
    Activities

    शब्दयात्राले ‘जागनीबोध’ प्रकाशन गर्ने 

    admin, 9 years ago 1 min read  

    Shabdayatra Prakashan @ 2022
    • Login
    • Register

    Forgot Password

    Registration is closed.