शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा एकजना लघुकथाकारलाई पुरस्कार, तीनजना विद्यार्थीलाई छात्रवृत्ति, तीनजना  पत्रकारलाई कदरपत्र र पाँचजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गर्ने भएको छ । लघुकथाकार, विद्यार्थी, पत्रकार र अनुसन्धाताको चयन कृष्णमणि कुइकेल, अच्युत अधिकारी र निर्मला श्रेष्ठ रहेको चयन समितिले गरेको हो ।