Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
  • 0
    Log in
    • Shabdayatra Prakashan Shabdayatra Prakashan Shabdayatra Prakashan
    • शब्दयात्रा ब्लग
    • प्रकाशनहरु
    • साहित्यिक पत्रिकाहरु
    • शब्दसञ्चार
    • सम्मान
    • पुरस्कार
    • विविध
      • पुस्तकालय
      • सहयोग कोष
      • कदरपत्र
      • छात्रवृत्ति
      • विद्धत्वृत्तिहरू
      • चयन समिति
    • हाम्रो बारेमा
      • परिचय
      • सदस्य
      • ठेगाना
    • 0
      • Login to add posts to your read later list
    Activities, Featured

    पुरस्कार समर्पण समारोह माघ १६ गते 

    admin, 2 months ago 1 min read 118  
    शब्दयात्रा प्रकाशनले हालै घोषणा गरेका दशवटा पुरस्कारहरू हुतात्मा दिवसका दिन माघ १६ गते समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा त्यस दिन डा. प्रकाशराज रेग्मीलाई ललितपुर प्रतिभा पुरस्कार, नन्दकृष्ण जोशीलाई देउडा पुरस्कार, डा. दीपक मल्ललाई चिकित्सा पुरस्कार, रमेशमोहन अधिकारीलाई रौतहट प्रतिभा पुरस्कार, दिल पौडेललाई सिन्धुली प्रतिभा पुरस्कार, योगिनी सरितानन्दीलाई राष्ट्रिय योगप्रतिभा पुरस्कार, गोविन्द शर्मालाई काभ्रेपलाञ्चोक उद्यमशीलता पुरस्कार, ज्ञानेन्द्रनाथ न्यौपानेलाई रसुवा प्रतिभा पुरस्कार, राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुललाई महोत्तरी प्रतिभा पुरस्कार र नमुना बालगृहलाई दूरदर्शी नेतृत्व पुरस्कार समर्पण गरिनेछ । कार्यक्रम दिउँसो १२ः३० बजे शुरु गरिनेछ ।
    Activities, Featured

    ‘शब्दयात्रा प्रकाशनका १४ वर्ष’ सार्वजनिक गरिने

    Activities, Featured

    डा. प्रकाशराज रेग्मीलाई क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार समर्पण गरिने

    admin

    Related posts

    Activities, Featured

    सुनीता सापकोटालाई कदर गरिने 

    admin, 2 years ago 1 min read  
    Activities

    शब्दयात्राबाट ‘सम्झना बुबाको’ 

    admin, 8 years ago 1 min read  
    Activities, Featured

    गीतिभास्कर उपाधि समर्पण, कदरपत्र प्रदान तथा पुस्तक सार्वजनिक 

    admin, 6 years ago 3 min read  
    Activities

    ‘गोविन्दनाथ उप्रेती स्मृति र दृष्टि’ प्रकाशन गरिने 

    admin, 6 years ago 1 min read  
    Activities

    शब्दयात्राबाट ‘उठ न साथी उठ’ छापिने 

    admin, 5 years ago 1 min read  
    Activities, Featured

    कालिका त्रिपाठी पन्तलाई शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति 

    admin, 2 years ago 1 min read  

    Shabdayatra Prakashan @ 2022
    • Login
    • Register

    Forgot Password

    Registration is closed.