शब्दयात्रा प्रकाशनले साहित्यकार तथा विभिन्न पत्रिकाका स्तम्भकार नगेन्द्रप्रसाद आचार्य (कालिकोट) लाई २०८२ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन आफ्ना बुबा गोपाल प्रधानको स्मृतिमा अग्रज पत्रकार हरिगोपाल प्रधानले गर्नुभएको हो ।
नगेन्द्रप्रसाद आचार्यलाई स्तम्भकार सम्मान समर्पण गरिने