शब्दयात्रा प्रकाशनको छात्रवृत्ति अक्षयकोषमा २ लाख रुपियाँ थप गरिएको छ । शब्दयात्रा प्रकाशनसँग भएको सम्झौताका आधारमा ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ का लागि उक्त रकम अक्षयकोषमा थप गरिएको हो ।