Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
HomeActivitiesसम्मान कार्यक्रम जेठ २६ गते

सम्मान कार्यक्रम जेठ २६ गते

शब्दयात्रा प्रकाशनले २०८१ सालको प्रथम चरणको सम्मान समर्पण समारोह यही जेठ २६ गते शनिबार आयोजना गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने उक्त समारोहमा विज्ञान–प्रविधि सम्मान प्रा. डा. मुकेशकुमार चालिसे (ललितपुर) मा, सामाजिक जागरण सम्मान किरण थापा (सिन्धुली) मा, सिर्जना सम्मान सिर्जना खनाल (रूपन्देही) मा, शिक्षक सम्मान किरण पौडेल आचार्य (बाँके) मा, शिक्षा सम्मान सुवास तामाङ (भोजपुर) मा, शोध सम्मान चूडाप्रसाद चौलागाईं (काभ्रेपलान्चोक) मा र आयुर्वेद सम्मान रामलाल श्रेष्ठ (काठमाडौँ) मा समर्पण गरिनेछ । समारोह दिउँसो ठीक १ बजे प्रारम्भ गरिनेछ ।