शब्दयात्रा प्रकाशनको परिचय

परिचय
नेपालमा उच्चस्तरको अनुसन्धान केन्द्र भएको प्रकाशन संस्था आवश्यक देखिएकाले सम्पूर्ण वाङ्मय क्षेत्र र वाङ्मयसेवीहरूलाई समेट्ने गरी प्रारम्भिक तहमा हरि मञ्जुश्रीको अध्यक्षतामा सकुल थापा र रमेश पौडेल सदस्य भएको ‘शब्दयात्रा प्रकाशन’ नामक साझेदारी फर्म २०६८ सालमा दर्ता गरिएको थियो । यस संस्थाले संस्थापनकालदेखि नै अनुसन्धान, पुस्तक–प्रकाशन, वर्षको तीनपटक समर्पण गर्ने गरी सत्र विधाका सम्मानको स्थापना र समर्पणलगायतका कार्यहरू गर्दै आयो । २०६९ फागुन १५ गते ‘नेपालभूमि साप्ताहिक’ को प्रकाशन स्वामित्व यस संस्थामा हस्तान्तरण गरिएपछि उक्त पत्रिका निष्पक्ष, स्वतन्त्र र सकारात्मक चिन्तन प्रवाह गर्ने विचारप्रधान साप्ताहिक पत्रिकाका रूपमा हरेक मङ्गलबार प्रकाशित हुन थाल्यो र ‘अक्षरधाम’ नामको साहित्यिक मासिक पत्रिकाको व्यवस्थापन पनि गर्न थाल्यो । समुदायको वृहत् सहभागिता रहने गरी नमुना सामुदायिक संस्थाका रूपमा यस संस्थालाई विकसित तुल्याउन २०७० फागुन १३ गते मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा यो संस्था कम्पनी रजिस्ट्रारको कार्यालयमा हरि मञ्जुश्री अध्यक्ष एवं सकुल थापा, सुमन खड्का, हरिगोपाल प्रधान र श्यामकृष्ण लम्साल संरक्षण समितिमा रहने गरी दर्ता गराइयो । तत्पश्चात् उल्लिखित कार्यक्रमहरूलाई निरन्तरता दिँदै थप कार्यका रूपमा प्राकृतिक विपत्तिमा परेका अक्षरसेवीहरूलाई आर्थिक सहयोग गर्न २०७१ वैशाख २ गतेदेखि अक्षरसेवी सहयोग कोषको स्थापना र सञ्चालन गर्न थालियो ।
यसरी यो संस्था समुदायको आकर्षण र सहभागिता एवं विशिष्ट व्यक्तिहरूको सहयोग, शुभेच्छा र मार्गदर्शनबाट दीर्घकालीन लक्ष्य प्राप्त गर्न सक्रियताका साथ अघि बढिरहेको छ ।

दूरदृष्टि
नेपालको वाङ्मय क्षेत्र तथा वाङ्मयसेवीहरूको वृहत्तर हितका लागि संस्थागत रूपबाट विविध कार्यहरू गर्दै वाङ्मय क्षेत्रका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने जनशक्ति तयार पार्ने ।

दीर्घकालीन लक्ष्य
१. विभिन्न विधामा उच्च योगदान गरेका राष्ट्रिय व्यक्तित्वहरूका हरेक पक्षमा अध्ययन–अनुसन्धान गराउन अनुसन्धान केन्द्रको स्थापना गरी त्यसअन्तर्गत पुस्तकालय, सङ्ग्रहालय तथा आवासको व्यवस्था गर्ने ।
२. विभिन्न प्रकाशन तथा सञ्चार–माध्यममार्फत् नेपालभित्रका हरेक नेपाली र नेपालबाहिरका हरेक नेपालीभाषीको बौद्धिक स्तरमा अभिवृद्धि गराउन सकारात्मक चिन्तन प्रवाह गर्ने ।
३. साहित्यकार र आम पाठकलाई साहित्यिक संस्थासँग आबद्ध गराउँदै नेपाली साहित्यलाई विश्वबजारसित जोड्ने ।
४. प्रकाशन संस्थालाई सामाजिक, बौद्धिक र आर्थिक पक्षबाट बलियो बनाउँदै स्तरीय पुस्तकहरूको लेखन र प्रकाशनसम्बन्धी कार्यलाई राजधानीबाहिर पनि व्यापक बनाउँदै जाने ।
५. वाङ्मयसेवीहरूको सम्मान, नयाँ र पुराना वाङ्मयसेवीहरूबीच समन्वय एवं वाङ्मयसेवीहरूका लागि कल्याणकोषको स्थापना र सञ्चालन गर्ने ।

उद्देश्य
समुदायमा आधारित रहेर समुदायकै सहयोगमा निष्पक्ष र स्वतन्त्र प्रकाशन संस्थाका रूपमा समुदायको वृहत्तर हितका लागि समर्पित रहने ।

[vcg_text_seperator title=”परिकल्पनाकार, संस्थापक तथा व्यवस्थापक” weight=”default”]
हरि मञ्जुश्री हरिकुमार अधिकारी)
[vcg_text_seperator title=”सल्लाहकार” weight=”default”]
डा. सुरेशराज शर्मा
[vcg_text_seperator title=”जग्गादाता” weight=”default”]
कृष्णमणि कुइकेल
[vcg_text_seperator title=”संस्थापक समूह — (२०६८/२/१९ देखि २०७०/८/१ सम्म)” weight=”default”]
हरिकुमार अधिकारी (हरि मञ्जुश्री)
अध्यक्ष
रमेश पौड्याल
सदस्य
सकुल थापा
सदस्य
[vcg_text_seperator title=”छैटौँ सञ्चालक समिति (२०७९/८/१७ देखि हालसम्म)” weight=”default”]
हरिकुमार अधिकारी (हरि मञ्जुश्री)
अध्यक्ष
हरिगोपाल प्रधान
सदस्य
कृष्णमणि कुइकेल
सदस्य
केदारनाथ तिमल्सिना
सदस्य
लीलादेवी श्रेष्ठ
[vcg_text_seperator title=”पाँचौँ सञ्चालक समिति (२०७८/६/१३ देखि २०७९/८/१७)” weight=”default”]
हरिकुमार अधिकारी (हरि मञ्जुश्री)
अध्यक्ष
हरिगोपाल प्रधान
सदस्य
कृष्णमणि कुइकेल
सदस्य
केदारनाथ तिमल्सिना
सदस्य
अमृत अधिकारी
सदस्य
[vcg_text_seperator title=”चौथौ सञ्चालक समिति — (२०७५/१२/२ देखि २०७७/९/२४)” weight=”default”]
हरिकुमार अधिकारी (हरि मञ्जुश्री)
अध्यक्ष
हरिगोपाल प्रधान
सदस्य
कृष्णमणि कुइकेल
सदस्य
रमेशप्रसाद अधिकारी
सदस्य
माधवप्रसाद तिवारी
सदस्य
[vcg_text_seperator title=”तेस्रो सञ्चालक समिति — (२०७५/१२/२ देखि २०७७/९/२४)” weight=”default”]
हरिकुमार अधिकारी (हरि मञ्जुश्री)
अध्यक्ष
हरिगोपाल प्रधान
सदस्य
कृष्णमणि कुइकेल
सदस्य
शिवप्रसाद बन्जारा
सदस्य
माधवप्रसाद तिवारी
सदस्य
[vcg_text_seperator title=”दोस्रो सञ्चालक समिति (२०७४/७/९ देखि २०७५/१२/२)” weight=”default”]
हरिकुमार अधिकारी (हरि मञ्जुश्री)
अध्यक्ष
सकुल थापा
सदस्य
कृष्णमणि कुइकेल
सदस्य
श्यामकृष्ण लम्साल
सदस्य
हरिगोपाल प्रधान
सदस्य
[vcg_text_seperator title=”पहिलो सञ्चालक समिति (२०७०/८/१ देखि २०७४/७/९)” weight=”default”]
हरिकुमार अधिकारी (हरि मञ्जुश्री)
अध्यक्ष
सकुल थापा
सदस्य
सुमन खड्का
सदस्य
श्यामकृष्ण लम्साल
सदस्य
हरिगोपाल प्रधान
सदस्य
[vcg_text_seperator title=”आजीवन सदस्यहरू” weight=”default”]
श्री हरिकुमार अधिकारी

९८६९२९०१९८

श्री सकुल थापा

९८५११७८०४४

श्री रमेश पौड्याल

९८५१११९८५०

श्री सुमन खड्का

९८५१३६३९७१

श्री हरिगोपाल प्रधान

९८५१०३१८८८

श्री श्यामकृष्ण लम्साल

९८५११४२७६६

श्री कृष्णमणि कुइकेल

९८४१४०४०३६

श्री शिवप्रसाद बन्जारा

९८४१८०५२३६

श्री ओतबहादुर खड्का

९८४१४१६४६५

श्री सहदीप पलान्चोके

९८५१०८९९५०

श्री माधवप्रसाद तिवारी

९८४१५३२४४१

श्री केदारनाथ तिमल्सिना

९८४१७३९०५०

श्री नवीना श्रेष्ठ

९८४१९७३८५४

डा. श्री इन्दुल केसी

९८४१३३४११३

इ. श्री रोशन अधिकारी

९८०३५६८०६६

श्री पदम दाहाल

९८४२०९९८३१

श्री रमेश अधिकारी

९८४१३१४२७९

श्री पुण्यवती घले

९८४१४३४७०१

श्री निर्मला श्रेष्ठ

९८५११९०६०६

श्री साधुराम गिरी

९८५१०८१८३८

श्री वेदप्रसाद गौतम

९८५१११८७३४

श्री अमृत अधिकारी

९८५१०२९३९७

श्री रश्मि हुमागाईं

९८५१२१७१००

डा. श्री भास्कर हुमागाईं

९८५११८४०००

श्री लक्ष्मी बडाल

९८४१८६७४३८

श्री लोकेन्द्र ढकाल

९८४१२२३३१२

श्री भरतमणि जङ्गम

९८५१०४९३८५

श्री चन्द्रबहादुर खड्का

९८५१०९९९३७

श्री प्रदीप केसी

९८५११४३८९९

श्री उद्धवप्रसाद भट्टराई

९८४१३४५०६९

श्री प्रजापति तिमिल्सिना

९८४१०४६५१३

श्री प्रकृति प्याकुरेल

९८४३४५८०८५

श्री गीता अधिकारी

९८६३०२३६१०

श्री अमर त्यागी
प्रा. श्री केदारनाथ श्रेष्ठ

९८६००७५९९०

श्री ढुण्डिराज पोखरेल

९८४९८७२७०७

श्री सुनिल सापकोटा

९८४२०२६२३३

श्री लीलादेवी श्रेष्ठ

९८६००७५९९१

श्री शारदाप्रसाद शर्मा

९८४९२८४३६९

श्री सावित्री जङ्गम थापा

९८४१३४२६१४

श्री भावना थापा

९८४१३२८८६६

श्री शङ्करप्रसाद मानन्धर

९८४९६२२०५६

श्री मोहनमणि दाहाल
श्री जयनारायण नेपाल

९८६०५५२१४७

श्री शारदा घिमिरे भैल

९८४१५६३६६०

श्री भवानी पाण्डे

९८४९९१५८५०

प्रा. डा. श्री बलराम उपाध्याय रेग्मी

९८५६०२०९१४

श्री कालिका त्रिपाठी पन्त

९८४१८४८५४०

श्री प्रह्लाद प्याकुरेल

९८५१०१७३५५

श्री अच्युत अधिकारी

९८५११४७५८८