Home About Me

About Me

नाम : सहदीप पलान्चोके

ठेगाना : काभ्रे, बनेपा न. पा. — ७, अरनिको राजमार्गजन्ममिति : २०३०÷५÷२

बाजेको नाम : दिल बहादुर पलान्चोके

माता,पिता : कृष्णमाया पलान्चोके, गङ्गालाल पलान्चोके

गोत्र : मानस

शिक्षास्थल : आजाद मा. वि. र काभ्रे क्याम्पस, बनेपा, काभ्रे

संलग्नता :

श्री सनातन धनेश्वर भजन मण्डल परिवार (३ पुस्तादेखि भजन नाइके मा सेवा गर्दै आएको),
: श्री हरिनाम सङ्कीर्तन भजन मण्डल परिवार, बनेपा न. पा. — ५, काभ्रे (आजीवन सदस्य)

: शब्दयात्रा प्रकाशन (आजीवन सदस्य)

: जेष्ठ नागरिक जिल्ला संघ, काभ्रे (संस्थापक आजीवन सदस्य)

व्यवसाय : काभ्रे बाइक वर्कसप, बनेपा — ७, काभ्रे

रुचि : भजनकीर्तन गर्ने

सम्पर्क : ९८५१०८९९५०, ९८१३७०२८६०

विद्युतीय हुलाक : [email protected]

फेसबुकः  sahadev.palanchoke