
नाम : पदम दाहाल (पद्मप्रसाद दाहाल)
जन्म : २०११ कार्तिक १८, मादी न. पा. — ६, सङ्खुवासभा
हालको बसाइ : मध्यपुर ठिमी न. पा. — १, लोकन्थली, भक्तपुर
जन्मदाता मातापिता : रमादेवी ÷ विष्णुलाल
पालक मातापिता : रत्नकुमारी ÷ हरिनारायण
पत्नी : बालकुमारी
छोरा–बुहारी : कुशल र व्यञ्जना ÷ प्राञ्जल र नीरू
नाति–नातिनी : कुञ्जल र प्रनिका
छोरी : अनिता न्यौपाने
शिक्षा : एम. ए. (राजनीतिशास्त्र), एम. एड. (नेपाली)
सेवा : शिक्षण (माध्यमिक शिक्षक प्रथम श्रेणी) हाल सेवानिवृत्त, समग्र शिक्षणसेवा ४१ वर्ष
कृति : १) बादलका तरेलीहरू (कवितासङ्ग्रह, २०७६)
२) आँसुको दह (कवितासङ्ग्रह, २०७७)
३) एक–अर्काका दृष्टि : दुई व्यक्तिका कृति (कृतिविश्लेषण, सहलेखन, २०७७)
४) जीवनयात्रा (संस्मरण) : डम्बरुप्रसाद ढुङ्गाना (सम्पादन, २०७६)
५) नेपालभूमि, हिमालय टाइम्स, गोरखापत्र, मधुपर्क आदि विभिन्न पत्रपत्रिकामा फुटकर लेख–रचना प्रकाशित
पदक तथा पुरस्कार : १) शब्दयात्रा स्तम्भकार सम्मान, २०७७
२) मादी मा. वि. स्रोतकेन्द्र पुरस्कार, २०७०
३) वार्षिकोत्सव पुरस्कार (मादी मा. वि.), २०४६, २०५७ र २०६८
४) २५ औँ राष्ट्रिय शिक्षा दिवस पदक र पुरस्कार, २०५६
५) शिक्षा दिवस पुरस्कार, २०३२ र २०३९
आबद्घ साहित्यिक संस्था : १) शब्दयात्रा प्रकाशन, बनेपा, काभ्रे
२) पुष्पपराग साहित्य प्रतिष्ठान, लोकन्थली, भक्तपुर
३) चाँगुनारायण साहित्यिक समाज, झौखेल, भक्तपुर
४) साहित्य सुधा नेपाल
दूरभाषाङ्क : ९८४२०९९८३१
इमेल : [email protected]