कविप्रसाद प्याकुरेलको व्यक्तिगत विवरण
१. नाम :— कविप्रसाद प्याकुरेल
२. जन्ममिति :— वि.सं. २०१३ श्रावण ३१ गते
३. लिङ्ग : पुरुष
४. माताको नाम : हेमकुमारी प्याकुरेल
५. पिताको नाम : तेजप्रसाद प्याकुरेल
६. ठेगाना :—

क) जन्मस्थान : पात्लेखेत — ६, काभ्रे, नेपाल
ख) वर्तमान ठेगाना :— कपन, बुढानीलकण्ठ १२, काठमाडौँ, नेपाल

७. नागरिकता : नेपाली
८. धर्म : हिन्दु
९. वैवाहिक स्थिति : विवाहित
११. भाषा : नेपाली, संस्कृत, हिन्दी
१२. शैक्षिक योग्यता : एस्एल्सी
१४. संलग्नता : नेपाल ज्योतिष परिषद्, सुनकोसी साहित्य प्रतिष्ठान, राष्ट्रिय धर्मसभा, शब्दयात्रा प्रकाशन लगायत साहित्यिक, धार्मिक र सामाजिक संस्थाहरू
१६. अनुभव : सरकारी सेवा (निवृत्त)

१७. प्रकाशन :

  •         ‘हेलम्बु’ यात्रा खण्डकाव्य
  •         ‘भरतेन्दु’ महाकाव्य
  •         ‘बेलप्रसाद’ नव्यकाव्य
  •         ‘तिमीलाई नमोनम:’ कविता सङ्ग्रह
  •         ‘अपरोक्ष अनुभूति’ अनुवाद
  •         ‘वन्दे नेपाल मातरम्’ महाकाव्य
  •         ‘मधुत्रयी’ यात्राकाव्य
  •         ‘सत्यनारायण व्रतकथा’ काव्यानुवाद
  •         पत्रपत्रिकामा सयौँ फुटकर रचनाहरू

१८. सम्मान तथा पुरस्कार

१     २०५३ श्री पञ्चमी, (आर्थिक सहयोग बापत) प्रशंसा पत्र, हनुमान मावि, पात्लेखेत
२    २०६२ फागुन २५,  प्रशंसा पत्र, समाज कल्याण केन्द्र, वृद्धाश्रम, पशुपति
३    २०६३ भाद्र १५ (३१ अगस्ट २००६),  माता गुह्येश्वरी अवार्ड, ज्योतिष दर्पण, ज्योतिष भुषण, थर्ड साउथ एसियन एस्ट्रोलोजर्स कन्फ्रेन्स
४   २०६३ चैत्र २१ (४ अप्रिल २००७), ज्योतिष प्रभाकर, इन्टरनेसनल एस्ट्रोलोजिकल कन्फ्रेन्स
५   २०६५ मङ्सिर १०, सम्मान पत्र, जङ्गम प्रतिष्ठान
६   २०६७ चैत्र ३०, सम्मान पत्र,  राष्ट्रिय धर्मसभा, नेपाल
७. २०६८ पुस २४,  सम्मान पत्र, नेपाल ज्योतिष परिषद्
८. २०६८ चैत्र ३ (१६ मार्च २०१२), मच्छिन्द्रनाथ अवार्ड, इन्टरनेसनल एस्ट्रो एन्ड ओरिएन्टल हेरिटेज कन्फ्रेन्स
९. २०७० जेठ ३१, नन्दिकेश्वर अधिकारी सोध सम्मान, शब्दयात्रा प्रकाशन
१०. २०७० फागुन १०, सम्मान पत्र, महाकाव्यकार कविप्रसाद प्याकुरेल जनस्तरीय सम्मान समिति
कामना पत्र           शब्दयात्रा प्रकाशन

रुद्रस्मृति साहित्य सम्मान              रुद्रस्मृति अक्षय कोष

सम्मान पत्र          रोसी वाङ्मय प्रतिष्ठान

सम्मान पत्र          सामाजिक जागरण मञ्च

सम्मान पत्र          दाप्चा माध्यमिक विद्यालय

सम्मान पत्र          जङ्गम प्रतिष्ठान

शुभकामना           जनमत साहित्यिक मासिक

११           २०७१ असार १७   आभारपत्र             होटल हिमालयन होराइजन

 

सम्पर्क

९८४११९६६७

०१ ४८१०७८५

मेरा प्रकाशनहरु

[td_block_big_grid_5 td_grid_style=”td-grid-style-5″ category_id=”4″]
Shabdayatra Prakashan @ 2022