
नाम : चूडाप्रसाद चौलागाई
जन्ममिति : २००४ साल चैत ९ गते
जन्मस्थान : कात्तिके देउराली, काभ्रे
शिक्षा : स्नातकोत्तर (२०४०), बीए (२०३६), आईए (२०३१), एसएलसी (२०२२)
अध्यापन : ४५ वर्षसम्म
(क) मा. वि. शिक्षक : प्रभा मा. वि., काभ्रे
(ख) क्याम्पस प्रमुख : प्रभा बहुमुखी क्याम्पस, काभ्रे
पत्रकारिता : ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाको पूर्व कार्यकारी सम्पादक
प्रकाशन : (क) जीवनको अन्तरङ्ग (लेखसङ्ग्रह)
(ख) विषय र विवेचना (लेखसङ्ग्रह)
(ग) सम्झनाका क्षणहरू (लेख–निबन्ध–सङ्ग्रह)
(घ) ‘नेपालभूमि’ र ‘वासुकी आवाज’ लगायतका पत्रिकामा फुटकर रचनाहरू