समारोहका सभापति श्री आनन्दराज श्रेष्ठले आफ्ना हजुरबुबा हंसराज श्रेष्ठको नाउामा पहिलोपटक शब्दयात्रा प्रकाशनले सम्मानको स्थापना गरेकोमा हर्ष लागेको बताउादै सभापतिका रूपबाट बोल्ने क्रममा शब्दयात्रा प्रकाशनको अक्षयकोष वृद्धिका लागि १ लाख ११ हजार रुपियाा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । त्यस रकमको ब्याजबाट हरेक वर्ष हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानको व्यवस्था गर्न शब्दयात्रा प्रकाशनलाई सघाउ पुग्ने कुरा उहााले बताउनुभयो ।