शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा जयदेव अधिकारी अनुसन्धान सम्मान’ बाट २०७२ सालमा सम्मानित समालोचक रमा शर्मा २०७८ सालको ‘दण्डपाणि नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार