शब्दयात्रा प्रकाशनलाई स्नेह गरेर यस संस्थाको कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिने र यस संस्थाबाट प्रकाशित पुस्तकहरूमा आफ्नो मन्तव्य प्रदान गर्ने अग्रज कवि प्रह्लाद पोखरेल साझा प्रकाशनको महाप्रबन्धक बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार