शब्दयात्रा प्रकाशनद्वारा २०७७ सालको बालसाहित्य सम्मान ग्रहण गर्नुभएका बालसाहित्यकार प्रमोद प्रधानकी माता गङ्गादेवी प्रधानको ९१ वर्षको उमेरमा निधन भएको छ । शब्दयात्रा प्रकाशन परिवार दिवङ्गत आत्माको मोक्षप्राप्तिको कामना गर्दै शोकसपह्वल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।